Nepal Airlines for Customer Services Department Alminium Partition



Publisher: Nepal electricity authority, distribution and consumers services, wesat, pokhara regional office, pardi, pokhara
Publish Date: 12 april 2012
Source gorkhapatra
Publish Time First



यस संघका सदस्य श्री सुवित श्रेष्ठ ज्यु मध्यमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघको १२औ साधारण सभा एंव अधिवेशनबाट मध्यमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघको अध्यक्ष जस्तो गरिमामय पदमा सर्व सम्मत रुपमा चयन हुन भएकोमा वाँहा लगाएत सम्पूर्ण कार्य–समिति पदाधिकारी एवं सदस्यज्युहरुलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गदछौं ।
शान्त कुमार श्रेष्ठ
महासचिव
एवं
काठमाडौ उपत्यका निर्माण व्यवसायी संघ,परिवार
Photo Gallery in Facebook
Read more →

२०७१ सालको विजयादशमी, शुभदिपावली तथा छठ पर्वको पावन उपलक्ष्यमा यहाँको सुख, शान्ति, सु-स्वास्थ्य एवं सम्रिध्दिका लागि हार्दिक मँगलमय शुभकामना व्यक्त गर्दछाैं ।
काठमाडौं उपत्यका निर्माण व्यवसायी सँघ Read more →

२०७१ को दशैं, तिहार र छठको उपलक्षमा काठमाण्डौ उपत्यका निर्माण व्यवसायी संधको आँगनमा चियापान समारोह सम्पन्न। उक्त समारोहमा सँधका सदस्यहरुले शुभकामना आदान प्रदान गर्नु भयो। Read more →

ललितपुर निर्माण व्यवसायी सँधको १२ औं तथा १३ औं साधारण सभा र छैथौं जिल्ला अधिवेशन – २०७१ बाच निर्वाचित अध्यक्ष श्री नमराज खड्का लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्यूहरु र कार्य समिति सदस्जयूहरुलाई हार्दिक बधाईका साथ सफल कार्यकालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं। Read more →

यस काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका सम्पूर्ण साधारण सदस्यज्यूहरुले आर्थिक वर्ष २०७२/०७३ को लागि सदस्यता नविकरण गर्न आउँदा आ–आफ्नो फर्म / कम्पनीको सबै सक्कल प्रमाणपत्रहरु तथा एक प्रति फोटो ल्याउनु हुन हार्दिक अनुरोध गरिन्छ ।
(शान्त कुमार श्रेष्ठ)
महासचिव Read more →
