दशैं २०७१ को चियापान समारोह
२०७१ को दशैं, तिहार र छठको उपलक्षमा काठमाण्डौ उपत्यका निर्माण व्यवसायी संधको आँगनमा चियापान समारोह सम्पन्न। उक्त समारोहमा सँधका सदस्यहरुले शुभकामना आदान प्रदान गर्नु भयो।