नमराज खड्काजयूलाईहार्दिक बधाई
ललितपुर निर्माण व्यवसायी सँधको १२ औं तथा १३ औं साधारण सभा र छैथौं जिल्ला अधिवेशन – २०७१ बाच निर्वाचित अध्यक्ष श्री नमराज खड्का लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्यूहरु र कार्य समिति सदस्जयूहरुलाई हार्दिक बधाईका साथ सफल कार्यकालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।
बालकृष्ण थापा
अध्यक्ष एवं
काठमाण्डौ उपत्यका निर्माण व्यवसायी संध परिवार



