सुचना ! सुचना ! सुचना !
यस काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका सम्पूर्ण साधारण सदस्यज्यूहरुले आर्थिक वर्ष २०७२/०७३ को लागि सदस्यता नविकरण गर्न आउँदा आ–आफ्नो फर्म / कम्पनीको सबै सक्कल प्रमाणपत्रहरु तथा एक प्रति फोटो ल्याउनु हुन हार्दिक अनुरोध गरिन्छ ।
(शान्त कुमार श्रेष्ठ)
महासचिव



Leave a Reply
Want to join the discussion?Feel free to contribute!